२ शमूएल 3:4 - पवित्र बाइबल4 काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्गीत थिइन्; ठाहिँला शपत्याह थिए, जसकी आमा अबीतल थिइन्; Se kapitletसरल नेपाली पवित्र बाइबल4 काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्, ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन् Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए; Se kapitlet |