२ शमूएल 3:39 - पवित्र बाइबल39 आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण39 म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए। परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्।” Se kapitletसरल नेपाली पवित्र बाइबल39 म परमेश्वरले चुन्नुभएको राजा हुँ तापनि आज कमजोर अनुभव गर्दछु। सरूयाहका यी छोराहरू मेरो निम्ति अति नै भएका छन्। परमप्रभुले यी अपराधीहरूलाई उचित दण्ड देऊन्!” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण39 आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्ट काम गर्नेलाई त्यसको दुष्ट कामअनुसार नै प्रतिफल देऊन्!” Se kapitlet |