२ शमूएल 3:37 - पवित्र बाइबल37 यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा। Se kapitletनेपाली नयाँ संशोधित संस्करण37 त्यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए। Se kapitletसरल नेपाली पवित्र बाइबल37 अबनेरको हत्यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण37 यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे। Se kapitlet |