Online Bibel

- Annoncer -




२ शमूएल 3:33 - पवित्र बाइबल

33 राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः “के अबनेर मूर्ख अपराधी झै मरे?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 राजाले अबनेरको निम्‍ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्‍यो?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 र अबनेरको निम्‍ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्‍यो?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र?

Se kapitlet Kopi




२ शमूएल 3:33

Følg os:

Annoncer


Annoncer