Online Bibel

- Annoncer -




२ शमूएल 3:3 - पवित्र बाइबल

3 माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्। साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्‌; तिनका साहिँला छोरा अब्‍शालोम थिए, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्‌;

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 माहिलो किलाब, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्, साहिँलो अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए;

Se kapitlet Kopi




२ शमूएल 3:3

Følg os:

Annoncer


Annoncer