२ शमूएल 3:27 - पवित्र बाइबल27 जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाइ असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण27 अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे। Se kapitletसरल नेपाली पवित्र बाइबल27 जब अबनेर हेब्रोनमा आइपुगे, तिनीसित एकान्तमा केही कुरा गर्ने बहाना गरी योआबले तिनलाई ढोकाको एक छेउमा लगे र त्यहाँ तिनको भुँडीमा तरवार रोपिदिए किनभने अघि तिनले योआबको भाइ असाहेललाई मारेका थिए र त्यसरी बदलामा अबनेर मारिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे। Se kapitlet |