२ शमूएल 3:26 - पवित्र बाइबल26 योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण26 जब योआब दाऊदको सामुन्नेबाट निस्के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्याए। तर दाऊदलाई यो सब थाहा थिएन। Se kapitletसरल नेपाली पवित्र बाइबल26 दाऊदसित बिदा भएपछि योआबले अबनेरलाई बोलाउन दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर दाऊदलाई यसबारे केही थाहा भएन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन। Se kapitlet |