Online Bibel

- Annoncer -




२ शमूएल 3:20 - पवित्र बाइबल

20 त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 जब अबनेर दाऊदको सामुन्‍ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्‍ति भोज दिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 जब अबनेर बीस जना मानिसहरूसाथ लिएर दाऊदकहाँ हेब्रोनमा पुगे, दाऊदले तिनीहरूलाई भोज खुवाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे।

Se kapitlet Kopi




२ शमूएल 3:20

Følg os:

Annoncer


Annoncer