२ शमूएल 3:17 - पवित्र बाइबल17 अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण17 अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्ना राजा तुल्याउन खोज्नुभएको हो। Se kapitletसरल नेपाली पवित्र बाइबल17 अबनेर इस्राएलका अगुवाहरूकहाँ गए र तिनीहरूलाई भने, “धेरै दिनदेखि तपाईंहरूले दाऊदलाई आफ्ना राजा बनाउन चाहनुभएको हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो। Se kapitlet |