Online Bibel

- Annoncer -




२ शमूएल 3:13 - पवित्र बाइबल

13 दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 तब दाऊदले यस्‍तो जवाफ पठाए, “बेस्, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा, कि शाऊलकी छोरी मीकललाई मकहाँ ल्‍याएपछि मात्र तिमी मेरो सामु आऊ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 दाऊदले जवाफ दिए, “ठीक छ, म तिमीसित एक शर्तमा सम्‍झौता गर्नेछु। जब तिमी मलाई भेट्‍न आउँछौ, तिमीले शाऊलकी छोरी मीकललाई लिएर आउनुपर्नेछ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।”

Se kapitlet Kopi




२ शमूएल 3:13

Følg os:

Annoncer


Annoncer