Online Bibel

- Annoncer -




२ शमूएल 3:12 - पवित्र बाइबल

12 अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्राएलका शासक बन्नमा सहायता गर्छु।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्‍याउनलाई सकेसम्‍म कोशिश गर्नेछु।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 दाऊद हेब्रोनमा भएको बेला अबनेरले यसो भनेर दूतहरू पठाए, “यस देशमा कसले राज्‍य गर्ने हो? मसित मिलाप गर्नुहोस् र सारा इस्राएललाई तपाईंको अधिकारमा ल्‍याउन मद्दत गर्नेछु।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्‍नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।”

Se kapitlet Kopi




२ शमूएल 3:12

Følg os:

Annoncer


Annoncer