Online Bibel

- Annoncer -




२ शमूएल 3:1 - पवित्र बाइबल

1 शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन-दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्‍म चलिरह्यो। दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 शाऊलका परिवारलाई समर्थन गर्ने फौज र दाऊदलाई समर्थन गर्ने फौजबीच लडाइँ धरै दिनसम्‍म चलिरह्यो। जति दाऊद शक्तिशाली हुँदैगए, त्‍यति नै तिनका विरोधी दुर्बल हुँदैगए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्‍यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।

Se kapitlet Kopi




२ शमूएल 3:1

Følg os:

Annoncer


Annoncer