२ शमूएल 2:31 - पवित्र बाइबल31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण31 तर दाऊदका फौजले अबनेरका पछि लाग्ने बेन्यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए। Se kapitletसरल नेपाली पवित्र बाइबल31 दाऊदका मानिसहरूले बेन्यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए। Se kapitlet |