Online Bibel

- Annoncer -




२ शमूएल 2:23 - पवित्र बाइबल

23 तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो। असाहेलको लास भुइँमा लड्‌यो। मानिसहरूले हतार-हतार गएर हेरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 तर जब असाहेल अन्‍यत्र लाग्‍न मानेनन्, तब अबनेरले आफ्‍नो भाला पछिल्‍तिर हानेर तिनको भुँड़ीमा रोपिदिए, र भाला तिनको पछिल्‍तिर निस्‍क्‍यो, र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्‍ने सबै जना त्‍यहीँ नै अड़िए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 तर असाहेलले तिनलाई खेद्‌न छोडेन। त्‍यसो हुँदा अबनेरले आफ्‍नो भाला पछिल्‍तिर असाहेलको भुँडीमा हानेर वारपार गरिदिए। असाहेल त्‍यहीँ भूइँमा ढल्‍यो र मर्‍यो। जति जना उसको लाश लडिरहेको ठाउँमा आइपुगे, तिनीहरू त्‍यहीँ अडिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर असाहेलले तिनलाई खेद्न छोडेनन्; यसकारण अबनेरले आफ्नो भाला असाहेलको पेटमा रोपिदिए। भाला तिनको पिठिउँबाट बाहिर निस्क्यो। तिनी त्यहीँ ढले, र ठहरै मरे। तब असाहेल लडेर मरेको ठाउँमा आइपुग्ने हरेक मानिस त्यहीँ रोकिए।

Se kapitlet Kopi




२ शमूएल 2:23

Følg os:

Annoncer


Annoncer