२ शमूएल 2:19 - पवित्र बाइबल19 असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्दैगए। Se kapitletसरल नेपाली पवित्र बाइबल19 र उसले अबनेरलाई खेद्यो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे। Se kapitlet |