२ शमूएल 2:15 - पवित्र बाइबल15 यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 यसैकारण तिनीहरू आए, र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्नो स्थानमा खड़ा भए। Se kapitletसरल नेपाली पवित्र बाइबल15 यसरी, ईश्बोशेत र बेन्यामीनका बाह्र जना र दाऊदका बाह्र जनाबीच लडाइँ भयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए। Se kapitlet |