२ शमूएल 2:12 - पवित्र बाइबल12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल12 अबनेर र ईश्बोशेतका अधिकारीहरू महनोमबाट गिबोन सहरमा गए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए। Se kapitlet |