Online Bibel

- Annoncer -




२ शमूएल 2:10 - पवित्र बाइबल

10 ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 बर्षका थिए। उनले 2 बर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 इस्राएलका राजा हुँदा ईश्‍बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्‍म राज्‍य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्‍यो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 इस्राएलका राजा हुँदा ईश्‍बोशेत चालीस वर्षका थिए र तिनले दुई वर्षसम्‍म राज्‍य गरे। तर यहूदाका कुल दाऊदका भक्त थिए

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्‍वासयोग्य भइरहे।

Se kapitlet Kopi




२ शमूएल 2:10

Følg os:

Annoncer


Annoncer