२ शमूएल 2:1 - पवित्र बाइबल1 पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?” परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।” दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।” परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “उक्लिजाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा?” अनि यस्तो जवाफ आयो, “हेब्रोनमा।” Se kapitletसरल नेपाली पवित्र बाइबल1 त्यसपछि दाऊदले परमप्रभुलाई सोधे, “के म यहूदाको कुनै एक सहरमा गई त्यसलाई कब्जा गरूँ?” परमप्रभुले जवाफ दिनुभयो, “जाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा जाऊँ?” परमप्रभुले भन्नुभयो, “हेब्रोनमा।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” याहवेहले भन्नुभयो, “माथि उक्लिजा।” दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।” Se kapitlet |