२ शमूएल 1:5 - पवित्र बाइबल5 दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्?” Se kapitletसरल नेपाली पवित्र बाइबल5 दाऊदले सोधे, “शाऊल र जोनाथन मारिए भनी तँ कसरी जान्दछस्?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?” Se kapitlet |