Online Bibel

- Annoncer -




२ शमूएल 1:26 - पवित्र बाइबल

26 हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

26 हे जोनाथन, मेरा भाइ, तिम्रो निम्‍ति म विलाप गर्दछु। तिमी मेरो निम्‍ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्‍मको थियो, स्‍त्रीको प्रेमलाई जित्‍ने।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

26 “मेरो भाइ जोनाथन, म तिम्रो निम्‍ति शोक गर्दछु; तिमी मेरो निम्‍ति कति प्‍यारा थियौ! तिम्रो प्रेम मेरो निम्‍ति कति उदेकको थियो, तिम्रो प्रेम नारीको प्रेमभन्दा उत्तम थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु; तिमी मेरा निम्ति अति प्रिय थियौ। मप्रति तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो।

Se kapitlet Kopi




२ शमूएल 1:26

Følg os:

Annoncer


Annoncer