२ शमूएल 1:25 - पवित्र बाइबल25 “बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण25 “महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल25 “वीर सिपाहीहरू ढलेका छन्, तिनीहरू लडाइँमा मारिएका छन्। डाँडामा जोनाथनको लाश लडिरहेको छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्। Se kapitlet |