२ शमूएल 1:19 - पवित्र बाइबल19 “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे! Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 “हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ। महावीरहरू कसरी ढले! Se kapitletसरल नेपाली पवित्र बाइबल19 “हे इस्राएलका पहाडहरू, हाम्रा अगुवाहरू मारिएका छन्! हाम्रा महावीर सिपाहीहरू त्यहाँ ढले! Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे इस्राएल, तेरो महिमा, तेरो उच्च स्थानमा ढालिएको छ। कसरी वीरहरू ढलेका छन्! Se kapitlet |