२ शमूएल 1:18 - पवित्र बाइबल18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई “धनु” भनियो। याशारको पुस्तकमा यो लेखिइएको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्तकमा यो गीत लेखिएको छ: Se kapitletसरल नेपाली पवित्र बाइबल18 र यहूदाका मानिसहरूलाई यो विलापको गीत सिकाउने आज्ञा गरे। (यो गीत याशारको पुस्तकमा लेखिएको छ।) Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ): Se kapitlet |