२ शमूएल 1:14 - पवित्र बाइबल14 दाऊदले सैनिकलाई भने, “परमप्रभुद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?” Se kapitletसरल नेपाली पवित्र बाइबल14 दाऊदले त्यसलाई सोधे, “परमप्रभुले चुन्नुभएको राजालाई तैँले कसरी मार्ने आँट गरिस्?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?” Se kapitlet |