Online Bibel

- Annoncer -




२ शमूएल 1:12 - पवित्र बाइबल

12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्‍मै उपवास बसे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले शाऊल, जोनाथन र परमप्रभुका प्रजा इस्राएलको निम्‍ति दु:ख र शोक मनाए र साँझसम्‍म उपवास बसे कारण धेरै मानिसहरू लडाइँमा मारिएका थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए।

Se kapitlet Kopi




२ शमूएल 1:12

Følg os:

Annoncer


Annoncer