२ शमूएल 1:11 - पवित्र बाइबल11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 यो कुरा सुनेर दाऊदले आफ्नो लुगा च्याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल11 शोक प्रकट गर्दै दाऊदले आफ्नो लुगा च्याते र उनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते। Se kapitlet |