२ शमूएल 1:1 - पवित्र बाइबल1 दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्लगमा बिताए। Se kapitletसरल नेपाली पवित्र बाइबल1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई विजय गरी दाऊद फर्केर सिक्लगमा दुई दिन बसे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे। Se kapitlet |