२ पत्रुस 1:6 - पवित्र बाइबल6 अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, Se kapitletसरल नेपाली पवित्र बाइबल6 ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, Se kapitlet |