Online Bibel

- Annoncer -




२ पत्रुस 1:5 - पवित्र बाइबल

5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण र सद्गुणमा ज्ञान,

Se kapitlet Kopi




२ पत्रुस 1:5

Følg os:

Annoncer


Annoncer