२ पत्रुस 1:20 - पवित्र बाइबल20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन। Se kapitletसरल नेपाली पवित्र बाइबल20 तर धर्मशास्त्रमा अगमवक्ताले भनेका कुराचाहिँ मान्छे आफैंले वर्णन गर्न सक्दैन भन्ने कुरा विशेष याद गरिराख Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; Se kapitlet |