Online Bibel

- Annoncer -




२ पत्रुस 1:2 - पवित्र बाइबल

2 तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 परमेश्‍वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्‍ति तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्‍ति र अनुग्रह रहोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!

Se kapitlet Kopi




२ पत्रुस 1:2

Følg os:

Annoncer


Annoncer