Online Bibel

- Annoncer -




२ पत्रुस 1:18 - पवित्र बाइबल

18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्‍वर्गबाट आएको त्‍यो वाणी हामी आफैले सुनेका थियौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 उहाँसँग हामी पवित्र डाँडामा हुँदा स्‍वर्गबाट आएको यो आवाज हामीहरू आफैंले सुन्‍यौं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ।

Se kapitlet Kopi




२ पत्रुस 1:18

Følg os:

Annoncer


Annoncer