Online Bibel

- Annoncer -




२ राजा 1:5 - पवित्र बाइबल

5 दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 जब ती समाचारवाहकहरू राजाकहाँ फर्किआए, तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 र दूतहरू राजाकहाँ फर्केर गए। राजाले सोधे, “किन तिमीहरू फर्किआयौ?”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब ती दूतहरू फर्किआए, तब राजाले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”

Se kapitlet Kopi




२ राजा 1:5

Følg os:

Annoncer


Annoncer