Online Bibel

- Annoncer -




२ राजा 1:4 - पवित्र बाइबल

4 तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ, अहज्याह! तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ, तिमी मर्ने छौ।’” त्यसपछि एलिया हिँडे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘बिरामी परेको ओछ्यानबाट तँ उठ्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।” तब एलिया गइहाले।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 राजालाई भन कि परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तेरो चोट निको हुनेछैन, तँ मर्नेछस्’!” एलियाले परमप्रभुको आज्ञाअनुसार गरे

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!’ ” तब एलिया गइहाले।

Se kapitlet Kopi




२ राजा 1:4

Følg os:

Annoncer


Annoncer