Online Bibel

- Annoncer -




२ यूहन्‍ना 1:9 - पवित्र बाइबल

9 एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 ख्रीष्‍टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्‍ने मानिससँग परमेश्‍वर रहनुहुन्‍न। तर उहाँको शिक्षामा लाग्‍नेसँग पिता र पुत्र दुवै रहनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हरेक जसले बाटो बिराएर अन्‍यत्र जाँदछ, त्यो ख्रीष्‍टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्‍वर हुनुहुन्‍न; ख्रीष्‍टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ।

Se kapitlet Kopi




२ यूहन्‍ना 1:9

Følg os:

Annoncer


Annoncer