२ यूहन्ना 1:4 - पवित्र बाइबल4 तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुशरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 तिम्रा छोरा-छोरीहरूमध्ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्यमा हिंडेका भेट्टाएर म ज्यादै आनन्दित छु। Se kapitletसरल नेपाली पवित्र बाइबल4 तिम्रा छोरा-छोरीहरूमध्ये कति जना परमेश्वरले दिनुभएको आज्ञाअनुसार हिँडेको भेट्टाएर मलाई धेरै खुसी लाग्यो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु। Se kapitlet |