Online Bibel

- Annoncer -




२ यूहन्‍ना 1:3 - पवित्र बाइबल

3 अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 परमेश्‍वर पिता र उहाँका पुत्र येशू ख्रीष्‍टले हामीलाई अनुग्रह, कृपा र शान्‍ति देऊन्। सबै सत्‍यता र प्रेममा यी हाम्रा होऊन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 परमेश्‍वर पिता र येशू ख्रीष्‍टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्!

Se kapitlet Kopi




२ यूहन्‍ना 1:3

Følg os:

Annoncer


Annoncer