Online Bibel

- Annoncer -




२ कोरिन्थी 1:5 - पवित्र बाइबल

5 ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 ख्रीष्‍टको कष्‍टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्‍टको नाउँमा परमेश्‍वरले हामीलाई सान्‍त्‍वना दिनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।

Se kapitlet Kopi




२ कोरिन्थी 1:5

Følg os:

Annoncer


Annoncer