२ कोरिन्थी 1:24 - पवित्र बाइबल24 मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं। Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ। Se kapitletसरल नेपाली पवित्र बाइबल24 हामीहरूले तिमीहरूका जीवन र विश्वासलाई हाम्रो करमा पार्न खोजेका होइनौं किनभने विश्वासमा त तिमीहरू दरिलो छौ। तिमीहरूकै खुसीको लागि हामीहरू तिमीहरूसँग काम गर्दछौं। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हामी तिमीहरूको विश्वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ। Se kapitlet |