Online Bibel

- Annoncer -




२ कोरिन्थी 1:23 - पवित्र बाइबल

23 म तिमीहरूलाई यो भन्छु अनि यो साँच्चो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस् भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुःखाउनु चाहन्नथें।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 मेरो हृदय जान्‍नुहुने परमेश्‍वरलाई साक्षी राखेर म भन्‍दछु, तिमीहरूलाई अप्‍ठ्यारो नहोस् भनेर नै म कोरिन्‍थमा नआएको हुँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।

Se kapitlet Kopi




२ कोरिन्थी 1:23

Følg os:

Annoncer


Annoncer