Online Bibel

- Annoncer -




२ कोरिन्थी 1:22 - पवित्र बाइबल

22 हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 र मेरै हो भन्‍ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्‍मा दिनुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।

Se kapitlet Kopi




२ कोरिन्थी 1:22

Følg os:

Annoncer


Annoncer