२ कोरिन्थी 1:18 - पवित्र बाइबल18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 परमेश्वर विश्वासयोग्य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन। Se kapitletसरल नेपाली पवित्र बाइबल18 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र म पनि घरी हुन्छ, घरी हुँदैन भनेर प्रतिज्ञा गर्दिनँ Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर निश्चय नै परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन। Se kapitlet |