Online Bibel

- Annoncer -




२ कोरिन्थी 1:17 - पवित्र बाइबल

17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 यो गर्न चाहँदा मैले अस्‍थिरता देखाएँ र? के मैले आफ्‍नो योजना बनाउँदा सांसारिक मानिसले जस्‍तो एउटै मुखले “हो” र “होइन” पनि भन्‍ने हुँ र?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 के मैले सोचविचार नगरी आउने बन्‍दोबस्‍त गरेको थिएँजस्‍तो तिमीहरूलाई लाग्‍छ? घरी हुन्‍छ, घरी हुँदैन भनेर के म आफ्‍नै स्‍वार्थलाई हेर्छु र?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र?

Se kapitlet Kopi




२ कोरिन्थी 1:17

Følg os:

Annoncer


Annoncer