Online Bibel

- Annoncer -




२ इतिहास 9:31 - पवित्र बाइबल

31 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 त्‍यसपछि तिनी आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍ना पिता दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा रहबाम राजा भए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।

Se kapitlet Kopi




२ इतिहास 9:31

Følg os:

Annoncer


Annoncer