Online Bibel

- Annoncer -




२ इतिहास 9:26 - पवित्र बाइबल

26 सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

26 तिनले यूफ्रेटिस नदीदेखि लिएर पलिश्‍तीहरूको देश र मिश्रदेशको सिमानासम्‍मै राज्‍य गर्थे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

26 यूफ्रेटिस नदीबाट लिएर पलिश्‍त देश र मिश्रका सिमानासम्‍मका इलाकामा उनी सबै राजाहरूमाथिका सर्वोच्‍च राजा थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे।

Se kapitlet Kopi




२ इतिहास 9:26

Følg os:

Annoncer


Annoncer