Online Bibel

- Annoncer -




२ इतिहास 9:23 - पवित्र बाइबल

23 संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 अनि परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाहरूले तिनको दर्शन खोज्‍थे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 ती राजाहरू सबैले सोलोमनसित सल्‍लाह लिन्‍थे र उनलाई परमेश्‍वरले दिनुभएको बुद्धिका कुरा सुन्‍न चाहन्‍थे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 संसारका सबै राजाहरू परमेश्‍वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्‍नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।

Se kapitlet Kopi




२ इतिहास 9:23

Følg os:

Annoncer


Annoncer