Online Bibel

- Annoncer -




२ इतिहास 9:20 - पवित्र बाइबल

20 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 सोलोमनका पिउने सबै कचौराहरू निखुर सुनका थिए। अनि लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू निखुर सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्‍य थोरै थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 सोलोमनको पिउने कचौराहरू सबै सुनले बनेका थिए, लेबनानको जङ्गलको कोठामा भएका भाँडा-कुँडाहरू निखुर सुनका थिए। सोलोमनको समयमा चाँदीको केही मोल थिएन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।

Se kapitlet Kopi




२ इतिहास 9:20

Følg os:

Annoncer


Annoncer