Online Bibel

- Annoncer -




२ इतिहास 9:19 - पवित्र बाइबल

19 छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 छ वटै खुट्‌किलाका दुवैपट्टि एक-एक वटा गरी जम्‍मा बाह्र वटा सिंह थिए। कुनै पनि राज्‍यको निम्‍ति यस्‍तो किसिमको सिंहासन कहिल्‍यै बनाइएको थिएन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 छ वटा खुट्‌किलाका दुवैपट्टि एकएक वटा गरी जम्‍मा १२ वटा सिंहका मूर्तिहरू थिए। यस प्रकारको सिंहासन कुनै देशमा कहिल्‍यै बनिएको थिएन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।

Se kapitlet Kopi




२ इतिहास 9:19

Følg os:

Annoncer


Annoncer