२ इतिहास 8:2 - पवित्र बाइबल2 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले। Se kapitletसरल नेपाली पवित्र बाइबल2 सोलोमनले आफूलाई हीरामले दिएका सहरहरू फेरि बनाए र इस्राएलका मानिसहरूलाई त्यहाँ बसाले। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए। Se kapitlet |